रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो

३० कात्तिक, काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टोली बनेको छ । बिहीबार ( पुरा पढ्नुहोस्… )

जग्गा भाडामा लिएर छाडा चौपाया व्यवस्थापन

कञ्चनपुर, ३० कात्तिक : भीमदत्त नगरपालिकाका १९ वटै वडाबाट छाडा पशु चौपाया व्यवस्थापनको कार्य अगाडि बढाइएको छ ।  नगरपालिका कार्यालयले वडा नं १९ मा जग्गा भाडामा लिएर चौपाया व्यवस्थापन गर्न लागेको हो । छाडा चौपाया ( पुरा पढ्नुहोस्… )

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट, ३० कात्तिक: बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ( पुरा पढ्नुहोस्… )

‘गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ’: प्रधानमन्त्री माधवकुमार

काठमाडौँ, ३० कात्तिक : नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) कागेश्वरी मनहरा नगरपालिका–४ ले ( पुरा पढ्नुहोस्… )

ट्राफिक कार्यालय भवनको शिलान्यास

भक्तपुर, ३० कात्तिक: सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले आज यहाँ सो भवन शिलान्यास गर्दै ( पुरा पढ्नुहोस्… )

करिव उस्तै छन् चुनावी एजेण्डा तर लिखित र अलिखित

जाजरकोट, ३० कात्तिक  जिल्लाको सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन् । गाउँ–गाउँमा भएका चुनावमा वाम गठबन्धन ( पुरा पढ्नुहोस्… )

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

बेनी, म्याग्दी, ३० कात्तिक  : म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ ( पुरा पढ्नुहोस्… )

विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ

इटहरी, ३० कात्तिक : देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ । यस क्रममा सुनसरी जिल्लामा ( पुरा पढ्नुहोस्… )

पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर दलहरु मतदाताको घरघरमा

– आदित्य दाहाल मेलम्ची, ३० कात्तिक : सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरु मतदाताको घरघरमा पुग्न थालेका छन् । भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा ( पुरा पढ्नुहोस्… )

वसन्तपुर बजार पूर्वकै एक समृद्ध नयाँ शहर बन्ने :सीता गुरुङ

तेह्रथुम, ३० कात्तिक: भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको वसन्तपुर बजारलाई आगामी एक दशकभित्र पूर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताउनुभएको छ ।  लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरमा आयोजित चुनावीसभामा बोल्दै बुधबार काँग्रेस केन्द्रीय ( पुरा पढ्नुहोस्… )