शाली नदीमा स्वस्थानीको चहलपहल

काठमाडौं,१५ माघ : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक ( पुरा पढ्नुहोस्… )

केपी ओलीले देशलाई कालो सुरुङमा हाले : प्रचण्ड

काठमाडौं,१५ माघ : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् । पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक ( पुरा पढ्नुहोस्… )

अदालतको अवहेलना मुद्दा न्यायाधीश शर्माको इजलासमा

काठमाडौं,१५ माघ : प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध ( पुरा पढ्नुहोस्… )

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

काठमाडौं,१५ माघ : एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो ( पुरा पढ्नुहोस्… )

नेकपा (प्रचण्ड-माधव समूह)ले आज बुटवलमा विरोध सभा गर्दै

रूपन्देही,१५ माघ : प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो । ( पुरा पढ्नुहोस्… )

४३८२ नमुना परीक्षण गर्दा २८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१४ माघ : पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो ( पुरा पढ्नुहोस्… )

प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’

विराटनगर,१४ माघ : प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाएका छन् । देशभर अभियान सुरु भएसँगै उनीहरुले खोप लगाए । खोप ( पुरा पढ्नुहोस्… )

पहिलोपटक कोरोना खोप लगाउन पाउँदा

काठमाडौं,१४ माघ : कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई ( पुरा पढ्नुहोस्… )

माधव नेपालले भने – फेरि केपी ओलीसँग झुक्दैनौं

काठमाडौं,९ माघ : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’ आफ्नो समूहले काठमाडौंमा ( पुरा पढ्नुहोस्… )

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं,९ माघ : बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६:५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या ( पुरा पढ्नुहोस्… )