भिरबाट खसेर मृत्यु

पर्वत, २८ चैत : घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ( पुरा पढ्नुहोस्… )

भरसक बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री

काठमाडौँ, २८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक ( पुरा पढ्नुहोस्… )

भारतमा एकै दिन एक लाख ४५ हजार कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली, २८ चैत : भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो ( पुरा पढ्नुहोस्… )

सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री डा शशाङ्क कोइराला

चितवन, २८ चैत : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । ( पुरा पढ्नुहोस्… )

आगलागीबाट पाँच घर जले

जाजरकोट, २८ चैत : नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नाँैधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी ( पुरा पढ्नुहोस्… )

सत्ताइस वर्षपछि पक्राउ

कञ्चनपुर, २८ चैत : डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ( पुरा पढ्नुहोस्… )

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’

दमौली, २८ चैत: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी ग¥यो । अदालतको आदेशपछि सवारी ( पुरा पढ्नुहोस्… )

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ, २७ चैत: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ । यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा ( पुरा पढ्नुहोस्… )

नौ घर नष्ट,सुर्खेतको सिस्नेरीमा आगलागी

वीरेन्द्रनगर, २७ चैत  : पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर ( पुरा पढ्नुहोस्… )

थप ३३२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ, २६ चैत: देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ( पुरा पढ्नुहोस्… )