कांग्रेसलाई सरकारको नेतृत्व गर्न परिस्थिति परिपक्व नभएको : रमेश लेखक

काठमाडौँ, ९ चैत : पाली कांग्रेसका केन्द्रीय सदस्य नेता लेखकले कांग्रेसले सरकारको नेतृत्व गर्न अझै परिस्थिति परिपक्व नभएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले स्थिति परिपक्व भएको अवस्थामा मात्र कांग्रेसले ( पुरा पढ्नुहोस्… )

डुबेर बालिकाको मृत्यु

राजविराज, ९ चैत : सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियास्थित पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरीमा नुहाउने क्रममा डुबेर ( पुरा पढ्नुहोस्… )

कोरोना भाइरस सङ्क्रमण पुष्टि थप १५० मा

काठमाडौँ, ९ चैत : देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै ( पुरा पढ्नुहोस्… )

४७ वर्षपछि शहीद घोषणा शहादतको

झापा, ९ चैत : झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो ( पुरा पढ्नुहोस्… )

‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ आउने

काठमाडौँ, ९ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए÷नभएको बारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका ( पुरा पढ्नुहोस्… )

कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु : ब्राजिल

९ चैत :  ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन ( पुरा पढ्नुहोस्… )

जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त

पेरिस, ९ चैत : कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताउनु भएको छ । युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप ( पुरा पढ्नुहोस्… )

घरमै बसेर निःशुल्क विदेशी पुस्तक र जर्नल पढ्न पाइने

काठमाडौँ, ९ चैत: त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । ( पुरा पढ्नुहोस्… )

राष्ट्रपति भण्डारी ढाकामाः आजै महत्वपूर्ण भेटवार्ता

ढाका, ९ चैत : राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुग्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल ( पुरा पढ्नुहोस्… )

नाली खन्दा बम फेला पर्यो

टीकापुर, ९ चैत : कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको ( पुरा पढ्नुहोस्… )