लगानी गर्न विश्वरभरका नेपालीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ का अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै ( पुरा पढ्नुहोस्… )

बङ्लादेशमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

ढाका, १ वैशाख : कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बङ्लादेशमा कोरोनाका ( पुरा पढ्नुहोस्… )

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान, २९ चैत : लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या ( पुरा पढ्नुहोस्… )

मध्यरातमा फर्निचरमा आगलागी

बलेवा, २९ चैत : बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि ( पुरा पढ्नुहोस्… )

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

सिमकोट, २९ चैत : सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला ( पुरा पढ्नुहोस्… )

वाग्मती आयोजना स्थापनाको २७ वर्ष, नदी भएन ढलमुक्त

काठमाडौँ, २८ चैत: उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले स्थापना भएको वाग्मती आयोजना २७ वर्ष पूरा भए पनि ढलमुक्त हुनसकेको छैन । विसं २०५१ चैत २८ गते वाग्मती ढल सुधार आयोजनाका नाममा ( पुरा पढ्नुहोस्… )

घोडेजात्रा (चैत २९ गते आइतबार प्रचारप्रसार गर्ने)

काठमाडौँ, २९ चैत : प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको ( पुरा पढ्नुहोस्… )

राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौँ, २८ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले ( पुरा पढ्नुहोस्… )