स्थानीय निकायमा ‘बर्थिङ सेन्टर’

विराटनगर, २७ मङ्सिर : मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर, २६ मङ्सिर :कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन्

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन, २४ मङ्सिर: अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेल

स्वास्थ्य सेवा मानवअधिकारका रुपमा सुनिश्चित गरिने

भक्तपुर, २४ मङ्सिर :  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले स्वास्थ्य सेवाको क्षेत्रलाई मानवअधिकार

जुम्ला जान १५० विशेषज्ञ चिकित्सकले निवेदन हाले

काठमाडौँ, २४ मङ्सिर:  “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । 

कुपोषणको अवस्था डरलाग्दो

बाँके, २४ मङ्सिर :बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मी ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित

सुर्खेत, २४ मङ्सिर :  तिला गाउँपालिकाले आफ्नो क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित हुन भनेको छ । 

Page 1 of 8912345...102030...Last »