आपत्कालीन हटलाइन टेलिफोन सेवा

रसुवा, २६ असार : वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर ( पुरा पढ्नुहोस्… )

विश्वकै तीव्रगतिकाे ल्यापटप !!

 २२ असार : विश्वमा ८ जिबी र्‍यामसहितको स्मार्टफोन पनि आउला भन्ने सायदै कसैले सोँचेका थिए, जुन अहिले यथार्थ बनेको छ । यस्तै कुनै ल्यापटप १ सय २८ जिबी र्‍यामको हुनसक्ला भन्ने कुरा पनि धेरैलाई पत्यार नलाग्न ( पुरा पढ्नुहोस्… )

सुगम भएर पनि सञ्चारविहीन उदयपुरको ताप्ली

गाईघाट, उदयपुर, २० असार : उदयपुर जिल्लाका आठ स्थानीय तह अर्थात चार नगरपालिका र चार गाउँपालिकामध्ये अहिले पनि जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा सञ्चार सुविधाको व्यवस्था हुन नसक्दा सञ्चारविहीन अवस्थामा रहेको छ । जिल्लाका ( पुरा पढ्नुहोस्… )

आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्छ

काठमाडौँ, १९ असार : सञ्चार क्षेत्रको सुधारका लागि अहिले बनेकै कानून र नीतिगत अवधारणा कार्यान्वयन गरिए पनि नेपाली पत्रकारिता क्षेत्रले पस्कने सामग्री इन्द्रधनुषजस्तो हुने विश्वास व्यक्त गरिएको छ । नेपाल पत्रकार महासंघ, समावेशी समितिद्वारा आज ( पुरा पढ्नुहोस्… )

रासस अध्यक्षद्वारा निरीक्षण

राजविराज, १२ असार  : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको समाचारलाई गुणस्तरीय एवम् प्रभावकारी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नं २ अन्तर्गत सप्तरीको राजविराजमा रहेका रासस कार्यालयको आज साँझ निरीक्षण ( पुरा पढ्नुहोस्… )

रासस अब नयाँ योजनाका साथ अगाडि बढ्छ ः अध्यक्ष अधिकारी

विराटनगर, १२ असार : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताउनुभएको छ । विराटनगरस्थित राससको प्रदेश नं १को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका ( पुरा पढ्नुहोस्… )

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ, ११ असार : ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे ( पुरा पढ्नुहोस्… )

सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति

विराटनगर, १० असार : कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले ( पुरा पढ्नुहोस्… )

फेसबुक उमेरको रूपमा, किशोरहरू अरूलाई जोड्न खोज्छन्

सैन फ्रान्सिस्को (एएफपी),१० असार : म्यानन, 17, एक फेसबुक खाता छ तर आफ्नो साथीहरु संग जोडने को लागि त्यो अन्य सामाजिक नेटवर्क जस्तै Instagram या Snapchat मा बदलिन्छ। “म यो स्थिति अपडेटहरू वा व्यक्तिगत जानकारी पोस्ट ( पुरा पढ्नुहोस्… )

रेडियो लुम्बिनी पुरस्कृत

काठमाडौँ, ६ असार : बाल संवेदनशील सामुदायिक रेडियो राष्ट्रिय पुरस्कार २०७४ द्वारा रेडियो लुम्बिनी पुरस्कृत भएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले रु ( पुरा पढ्नुहोस्… )

Page 1 of 1112345...10...Last »