नेरुडे लघुवित्त विकास बैंकले रु साढे नौ करोड मुनाफा आर्जन

पथरी, मोरङ, ३० पुस : नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ( पुरा पढ्नुहोस्… )

राष्ट्र बैंकका शाखा अब शनिबार पनि खुल्ने

काठमाडौं,२९ पुस : नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् । अर्थ मन्त्रालयले गत ( पुरा पढ्नुहोस्… )

हिमालयन बैंकबाट २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश

काठमाडाँै, २८ पुस  : हिमालयन बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष ( पुरा पढ्नुहोस्… )

जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह

काठमाडौँ, २७ पुस: संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गर्नुभएको छ । परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहनुभएका डा थापाले सो परिषद्का महासचिव ( पुरा पढ्नुहोस्… )

बैंक अफ काठमाण्डू लिमिटेडको दुई शाखा विस्तार

काठमाडौँ, २७ पुस : बैंक अफ काठमाण्डू लिमिटेडले  बिराटचोक तथा इमाडोलमा आफ्नो शाखा कार्यालयको  उद्घाटन गरेको छ । विराटचोक शाखा कार्यालय मिति २०७४/०९/२६ गते बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य ( पुरा पढ्नुहोस्… )

कालीगण्डकी पुल निर्माण अहिले धमाधम अगाडि

रामपुर, पाल्पा, २७ पुस :  कालीगण्डकीमा निर्माणाधीन पक्की पुल निर्माण अहिले धमाधम अगाडि बढिरहेको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस क्षेत्रका स्थानीयवासी ( पुरा पढ्नुहोस्… )

गौरीगञ्ज गाउँपालिको बजेट रु ५५ करोड १८ लाख

सुरुङ्गा, झापा, २७ पुस :  रु ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको ( पुरा पढ्नुहोस्… )

५५ करोड ७८ लाख खर्च सार्वजनिक बोदेवरसाइनलाई

राजविराज, २६ पुस: सप्तरीको बोदेवरसाइन नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५५ करोड ७८ लाख एक हजार ७०० को अनुमानित खर्च सार्वजनिक गरेको छ । कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गर्दै ( पुरा पढ्नुहोस्… )

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

काठमाडौँ, २५ पुस :  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क ( पुरा पढ्नुहोस्… )

थेग्न सक्ने कर लिन स्थानीय तहलाई सुझाव

भद्रपुर, २५ पुस: झापाका उपभोक्ता अधिकारवादीले स्थानीय तहले कर निर्धारण गर्दा स्थानीय नागरिकसँग समन्वय र सहमति गरी उनीहरुले धान्नसक्ने कर निर्धारण गर्न सुझाव दिएका छन् । ‘स्थानीय तहको कर ः आवश्यकता, उत्पन्न परिस्थिति र समाधानका ( पुरा पढ्नुहोस्… )

Page 30 of 37« First...1020...2829303132...Last »