नेपाल बैंकलाई थप सार्वजनिक निष्कासनका लागि स्वीकृति

काठमाडौँ, ३ असार : सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु ( पुरा पढ्नुहोस्… )

विप्रेषण आय : ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

– रमेश लम्साल (रासस) काठमाडौँ, ३ असार : विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत ( पुरा पढ्नुहोस्… )

तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

– रमेश लम्साल  (रासस) काठमाडौँ, २ असार : तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका ( पुरा पढ्नुहोस्… )

वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शंका

काठमाडौँ, २९ जेठ : नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले ( पुरा पढ्नुहोस्… )

संघीयता कार्यान्वयनमा विश्व बैंकले सघाउने

काठमाडौँ, २७ जेठ: विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका निम्ति उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा यहाँस्थित उक्त बैंकको जिम्मेवारी सम्हाल्नेक्रममा ( पुरा पढ्नुहोस्… )

बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड

काठमाडौँ, २७ जेठ : सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ । सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई ( पुरा पढ्नुहोस्… )

हाम्रो विकास बैंक दश वर्षमा

नुवाकोट, २४ जेठ :  यहाँको बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा रु दुई करोडबाट सञ्चालनमा आएको बैंक दश ( पुरा पढ्नुहोस्… )

मेगा बैंकको शाखा विस्तार गरेको छ । 

काठमाडौँ, २ जेठ : बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै बैंकिङ सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले तनहुँको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । स्याङजा र धनुषामा ( पुरा पढ्नुहोस्… )

भोजपुरको रामप्रसादराई गापामा बैंक

भोजपुर, १ जेठ:  भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेको हो । गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै ( पुरा पढ्नुहोस्… )

खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुने

काठमाडौँ, ३१ वैशाख : अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको ( पुरा पढ्नुहोस्… )

Page 20 of 37« First...10...1819202122...30...Last »