नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार योजना

काठमाडांै, आश्विन २९ : नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशंै शुभकामना योजना ल्याएको छ ।

सन्राइज बैंकद्वारा थप दुई शाखा विस्तार

काठमाडौंँ, २६ असोज : सन्राइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ । शुक्रबार आयोजित छुटाछुटै आंैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको ( पुरा पढ्नुहोस्… )

हुम्लामा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव

हुम्ला, असोज २६ : नेपालीको ठूलो चाड बडादशँै लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव

तेइस अर्ब सहुलियत ऋण

काठमाडौँ, २५ असोज : विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने

नेपालमा आधुनिक सहकारी

काठमाडौँ, २५ असोज : नेपालमा आधुनिक सहकारीको इतिहास धेरै पुरानो नभए पनि यसकोे शुरुआत भने २००७ सालको परिवर्तन पछि भएको पाइन्छ । 

सामान आपूर्ति गर्ने तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउने,सक्षम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल

काठमाडौं, २२ असोज : साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम)

कूल गार्हस्थ्य उत्पादनमा पाँच प्रतिशत सहकारीबाट

काठमाडौँ, २१ असोज: सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ । सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मुक्तिनाथ बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

दमौली, २० असोज: जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी

Page 1 of 2512345...1020...Last »