काठमाडौं,१५ माघ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ( पुरा पढ्नुहोस्… )
बजार
सुनको भाउ तोलामा चार सयले बढ्यो
काठमाडौं,६ पुस : सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार ९१ हजार ६ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । ( पुरा पढ्नुहोस्… )
सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं ,२७ पुस : साताको दोस्रो दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा ( पुरा पढ्नुहोस्… )
सुनको मूल्य १३ सयले सस्तियो
काठमाडौं,२३ पुस : सुनको भाउ तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ( पुरा पढ्नुहोस्… )
५ कम्पनी बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका
काठमाडौं,२१ पुस : साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो ( पुरा पढ्नुहोस्… )
५ महिनामै १० खर्बले बढ्यो सेयर लगानीकर्ताको पुँजी
काठमाडौं,८ पुस : पछिल्लो ५ महिनामा नै पुँजीबजारका लगानीकर्ताहरुको पुँजीकरण ८ खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको पुँजीकरण गत सार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको ( पुरा पढ्नुहोस्… )
तोलामा आठ सयले बढ्यो सुनको भाउ
काठमाडौं,पुस १ : सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ । सुनको धेरै मात्रामा ( पुरा पढ्नुहोस्… )
सातामा २९ सयले मूल्य बढ्दा पनि माग धान्न मुश्किल,चम्कियो सुन बजार
काठमाडौं,१९ मंसिर : सुन बजारमा गुमेको चमक बिहेको लगनका कारण फिर्ता भएको व्यवसायीहरुले बताएका छन् । मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० किलोसम्म सुनको बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ( पुरा पढ्नुहोस्… )
वैदेशिक रोजगारी : कोरोना कहरबीच ठगीको महामारी
काठमाडौं,१८ मंसिर : रुपन्देहीको ओमसतिया गाउँपालिका-६ का शिवनारायण चौधरी गत आइतबार पक्राउ परे । काठमाडौंको सोह्रखुट्टे बस्दै आएका उनले दुई युवकलाई पोर्चुगलमा आकर्षक काम दिलाउने भन्दै १६ लाख २५ हजार रुपैयाँ ठगेका थिए । खातामा ( पुरा पढ्नुहोस्… )
होटल बाहेक सबै समूह हरियाली,नेप्से परिसूचक १८ सय नाघ्यो
काठमाडौं,९ मंसिर : साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ ( पुरा पढ्नुहोस्… )