४ भदौ, सुर्खेत :कर्णाली प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसर
प्रदेश ६
कर्णालीको विकासका लागि किसान–सरकार हातेमालो कार्यक्रम
सुर्खेत, ३० चैत : गरीबी न्यूनीकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘किसान–सरकार’ हातेमालो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कर्णालीमा आवधिक योजनाका लागि सुझाव सङ्कलन
सुर्खेत, २ चैत : कर्णाली प्रदेशको योजना आयोगले प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव सङ्कलन शुरु गरेको छ ।
सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही
सुर्खेत, २१ फागुन : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।
कार्यसम्पादनमा कृषि मन्त्रालय अब्बल
सुर्खेत, १४ फागुन : कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधि निर्माण गरेको छ ।
कर्णाली राजमार्गका फलामे पुल जीर्ण
जुम्ला, २५ माघ : कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल (बेलिब्रिज) जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भए पनि १४ वर्ष पुराना त्यस्ता पुलमा
विषयगत छलफलमा प्रदेश समन्वय परिषद् बैठक
सुर्खेत, १५ माघ : कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ ।
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु
सुर्खेत, १४ माघ: कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।
भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव
सुर्खेत, १० माघ : कर्णाली प्रदेशको विकासका लागि भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिइएको छ ।
कर्णालीबाट वैदेशिक रोजगारी सम्बन्धी सेवा शुरु
सुर्खेत, ६ माघ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी सेवा शुरु गरेको छ ।