अपांगता भएका व्यक्तिको अधिकार माग

बुटवल, ५ साउन :राष्ट्रिय अपांगता भएका व्यक्ति महासंघ नेपालले अपांगता भएका व्यक्तिका सवाललाई समावेशीकरण गर्दै लैजानका लागि प्रदेश नं– ५ को प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । महासंघले शुक्रबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर ( पुरा पढ्नुहोस्… )

प्रदेशको स्थायी मुकाम र नामकरण अविलम्ब गर्न आग्रह

बुटवल, ३२ असार : प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको शून्य समयमा उनीहरुले प्रदेश नं ५ को स्थायी मुकाम र नामकरण अविलम्ब गर्न आग्रह गर्दै वर्षाका कारण ( पुरा पढ्नुहोस्… )

प्रदेश नं ५ मा ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

बुटवल, २७ असार  :  प्रदेश नं ५ मा आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषिसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ । पशु बधशाला तथा मासु जाँच ऐन तर्जुमा, बीउबिजन ऐन तर्जुमा र दाना पदार्थ ऐन तर्जुमाका लागि ( पुरा पढ्नुहोस्… )

प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

बुटवल, २० असार :प्रदेश नं ¬५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ । प्रदेशसभाको ( पुरा पढ्नुहोस्… )

आलेख ः प्रदेश नं ५ मा कृषिमा अनुदानै अनुदान

–भरत के.सी.  (रासस) बुटवल, ११ असार  : प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डो¥याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित ( पुरा पढ्नुहोस्… )

तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब ५७ करोडभन्दा बढीको बजेट प्रस्तुत

तुलसीपुर, दाङ, १० असार :तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक अर्ब ५७ करोड, रु ४१ लाख, हजार २०७ को बजेट सार्वजनिक गरेको छ। तुलसीपुर उपमहानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख माया आचार्यले आज सार्वजनिक ( पुरा पढ्नुहोस्… )

Page 15 of 15« First...1112131415