‘सरकारको पहिलो अभिभारा बलियो कानून निर्माण गर्नु ‘

बर्दिया, २१ असोज: प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले सङ्घ, प्रदेश र स्थानीय सरकारको पहिलो अभिभारा बलियो कानून निर्माण गर्नु रहेकोे बताउनुभएको छ ।

‘असर नगर्ने उद्योगलाई मात्र अनुमति’

परासी, १९ असोज : प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले औद्योगिक प्रतिष्ठानको स्थापना गर्दा शान्ति र पर्यटनको गन्तव्य प्राचीन रामग्रामलाई असर पर्न नहुने बताउनुभएको छ । पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमै पछिल्लो समय ( पुरा पढ्नुहोस्… )

प्राकृतिक स्रोत तथा वित्त आयोग छिटो गठन गर्न माग

बुटवल, १७ असोज:  गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम प्रदेश अधिवेशन २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

विधान संशोधनबारे छलफल शुरु

घोराही, १२ असोज: नेपाली काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधनबारे छलफल आजदेखि दाङको घोराहीमा शुरु भएको छ ।

प्रदेश नं ५ : समन्वय परिषद्को बैठक सम्पन्न

बुटवल, १० असोज:  प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषद्को बैठकले विभिन्न २१ बँुदे साझा सङ्कल्प प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । 

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश समिति

बुटवल, १० असोज : प्रदेश नं ५ का संसदीय समितिले प्रदेश सरकारले ल्याउन लागेका आवधिक योजनालाई सहजीकरण गर्दै आफ्ना काम अघि बढाएका छन् । उनीहरूले विभिन्न चरणमा बसेका बैठकबाट सरकारको कामलाई निगरानी गर्ने र विभिन्न ( पुरा पढ्नुहोस्… )

आगामी दुई वर्षमा मुलुकको आर्थिक वृद्धिदर दोहोरो अङ्कमा पुग्ने :मुख्यमन्त्री

बुटवल, ८ असोज: प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । रुपन्देही व्यापार सङ्घको १७ औँ साधारणसभाको ( पुरा पढ्नुहोस्… )

‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

लमही, ७ असोज ९: साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घकी निर्देशक ( पुरा पढ्नुहोस्… )

Page 11 of 15« First...910111213...Last »