कृषि र पर्यटनमा लगानी बढाउनुपर्छः मन्त्री चौधरी

कपिलवस्तु, ३ असोज:  प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो । शिवराज नगरपालिका–९ शिवगढीलाई बालमैत्री स्थानीय शासन वडा घोषणा ( पुरा पढ्नुहोस्… )

‘संविधान कार्यान्वयबाटै गणतन्त्रको सार्थकता’

बुटवल, ३ असोज:  प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले संविधानको सफल कार्यान्वयनबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताउनुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकताबाट मात्रै देश समृद्धिको यात्रामा अघि बढ्ने हुँदा ( पुरा पढ्नुहोस्… )

शहीदप्रति श्रद्धाञ्जलि र मुलुकप्रति सम्मान भाव प्रकट

नेपालगञ्ज, ३ असोज ९: शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण ( पुरा पढ्नुहोस्… )

शुभकामना सन्देश : प्रमुख उमाकान्त

बुटवल, ३ असोज :  प्रदेश ५ का प्रमुख उमाकान्त झाले चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आजको दिनमा जनताले सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भएर समृद्ध प्रदेश सुखी नेपालीको अवधारणा सार्थक ( पुरा पढ्नुहोस्… )

सङ्घीयता महङ्गो भन्नु गलत – मुख्यमन्त्री पोखरेल

बुटवल, २ असोज:  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको ( पुरा पढ्नुहोस्… )

नियमावलीका विषयमा छलफल

बुटवल, ३० भदौ:  नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ का विषयमा काठमाडौँ विश्वविद्यालय र विभिन्न नगरपालिकाले छलफल गरेका छन् । नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ को जिम्मेवारी र उत्तरदायित्व, अधिकार प्रत्यायोजन, बाधा अडकाउ फुकाउ, थपघट, हेरफेर, ( पुरा पढ्नुहोस्… )

विकास तथा प्रवद्र्धनका लागि “सञ्चार” नीतिमा छलफल

बुटवल, २९ भदौ :  प्रदेश ५ को सरकारले सञ्चार क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ‘सञ्चार नीति २०७५’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरी छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको उक्त ( पुरा पढ्नुहोस्… )

प्रदेश नं ५ : आवधिक योजना तयारी शुरु

बुटवल, १४ भदौ : प्रदेश नं. ५ को सरकारले प्रदेशको योजनाबद्ध विकासका लागि आवधिक योजनाको तयारी शुरु गरेको छ । सरकारको आवधिक योजना तर्जुमा २०७६÷७७ देखि २०८०÷८१ तर्जुमा सम्बन्धी पूर्व तयारी गोष्ठी आज बुटवलमा सम्पन्न ( पुरा पढ्नुहोस्… )

सङ्घीय सरकारसमक्ष प्रस्ताव

बुटवल, १२ भदौ : प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको कर्मचारी विवरणमा संशोधन माग गर्दै प्रदेश ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन सङ्घीय सरकारसँग सिफारिश गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारका ६ वटै ( पुरा पढ्नुहोस्… )

मुख्यमन्त्री पोखरेलद्वारा समवेदना

काठमाडौँ, १२ भदौ :प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलका पिता बाबुराम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नभएको छ । “नेपालको प्रगतिशील र लोकतान्त्रिक आन्दोलनमा बर्दिया र बाँकेमा ( पुरा पढ्नुहोस्… )

Page 1 of 41234