प्रदेशको नामाङ्कनमा फरक मत

वीरगञ्ज, २८ साउन: तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् । अधिकांश साहित्यकारले सीताकालीन ( पुरा पढ्नुहोस्… )

राज्यमन्त्री अदालतमा हाजिर

गौशाला, २८ साउन : मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ । विसं २०७२ ( पुरा पढ्नुहोस्… )

‘हल्लाका भरमा कसैको पनि चरित्र हत्या गर्नुहुँदैन’: विकासमन्त्री साह

जनकपुरधाम, २३ साउन:  प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताउनुभएको छ । मधेशी पत्रकार समाजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मान र संसदीय पत्रकारिता ( पुरा पढ्नुहोस्… )

सकारात्मक सोचले नै समृद्ध राष्ट्र निर्माण हुन्छ : मुख्यमन्त्री गद्दी

पर्सा, २० साउन :  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको सोचमा रुपान्तरण तथा सकारात्मक परिवर्तन नआएसम्म राष्ट्र समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । सडक, नाला, विद्यालय भवनजस्ता पूर्वाधार निर्माणले मात्र ( पुरा पढ्नुहोस्… )

दलित सशक्तिकरण र मदरसा शिक्षा बोर्ड सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति

महेन्द्रनगर, धनुषा, ११ साउन : कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखी अघि बढेको प्रदेश नं २ सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्रदेश नं २ मन्त्रिपरिषद्ले दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्थालाई ( पुरा पढ्नुहोस्… )

दुई विधयेकमा सैद्धान्तिक सहमति

जनकपुरधाम, ११ साउन : प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण विधेयक तथा ( पुरा पढ्नुहोस्… )

राजपाले छान्यो तीन राज्यमन्त्री

महेन्द्रनगर, धनुषा, ८ साउन : राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री ( पुरा पढ्नुहोस्… )

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

पर्सा, ६ साउन  :  प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् । विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली ( पुरा पढ्नुहोस्… )

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

वीरगञ्ज, १ साउन : प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हँुदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत ( पुरा पढ्नुहोस्… )

प्रदेश नं २ सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

महेन्द्रनगर, धनुषा, ११ असार : प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरी आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । समितिका संयोजक एवं प्रदेश नं ( पुरा पढ्नुहोस्… )

Page 8 of 8« First...45678