विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

महेन्द्रनगर धनुषा, १५ असोज:  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई

बहिरा सङ्घको अध्यक्षमा यादव चयन

लहान, १५ असोज :राष्ट्रिय बहिरा महासङ्घ नेपाल प्रदेश नम्बर २ को अध्यक्षमा सिरहाका गङ्गाराम यादव चयन हुनुभएको छ । बहिरा महासङ्घसँग आबद्ध प्रदेशको आठै जिल्लाका प्रतिनिधिको धनुषाको जनकपुरमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा बहिरा महासङ्घको प्रदेश ( पुरा पढ्नुहोस्… )

विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी

जनकपुरधाम, १४ असोज: प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव

हरित प्रदेश अभियान शुभारम्भ

लहान, १२ असोज:  प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले वृक्षरोपण गरी आज प्रदेश २ लाई हरित प्रदेश बनाउने अभियानको शुभारम्भ गर्नुभएको छ । अभियानअन्तर्गत आज सिरहाको लहान नगरपालिका–३ स्थित वलान खोला नजीकैको ( पुरा पढ्नुहोस्… )

आजदेखि हरित प्रदेश अभियान शुरु

जनकपुरधाम, १२ असोज :  प्रदेश नं २ सरकारद्वारा प्रदेशका आठवटै जिल्लामा आजदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । सरकारको

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न अध्ययन समिति गठन

काठमाडौँ, ११ असोज:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ अन्तर्गत सिरहा जिल्लामा क्यान्सर अस्पताल स्थापना गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्या मन्त्रिस्तरीय निर्णयबाट आज गठन भएको सो ( पुरा पढ्नुहोस्… )

दास परिवारलाई तीन लाख राहत सहयोग

धनुषा, ९ असोज ९: तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ । प्रदेश नं ( पुरा पढ्नुहोस्… )

हरित प्रदेश योजना कार्यान्वयन गर्ने

जनकपुरधाम, ८ असोज:  प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमअनुरूप सो योजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । योजनालाई ( पुरा पढ्नुहोस्… )

जनतालाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न निर्देशन

धनुषा, ४ असोज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधामस्थित मालपोत कार्यालय धनुषाको निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । सो अवसरमा मुख्यमन्त्री राउतले जनतालाई केन्द्रविन्दुमा राखेर सहज र छिटोछरितो सेवा प्रवाह ( पुरा पढ्नुहोस्… )

Page 5 of 8« First...34567...Last »