कङ्कालिनी मन्दिरलाई पर्यटकीयस्थल बनाइने

सप्तरी, ३० असोज : प्रदेश नं २ का उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेशराय यादवले कंकालिनी मन्दिर क्षेत्रलाई पर्यटकीयस्थल बनाइने घोषणा

सिके राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ

संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी : मुख्यमन्त्री राउत

धनुषा, २५ असोज: प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी गठन गर्न लागेको बताउनुभएको छ । 

विधेयक पारित भएपछि विकासले गति लिन्छ : मुख्यमन्त्री राउत

लहान, २४ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास

पखालाबाट मृत्यु भएका परिवारलाई रु एक लाख दिइने

बर्दिवास, २३ असोज : प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने भएको छ

बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ

जनकपुरधाम, २३ असोज : प्रदेश नं २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सहयोग पु¥याउने उद्देश्यले बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयले आजदेखि यहाँ बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ गरेको छ । आसमान नेपालको व्यवस्थापनमा बालिकाप्रति ( पुरा पढ्नुहोस्… )

‘कर्मचारी अभावमा बजेट कार्यान्वयन अवरोध’

जनकपुरधाम, २१ असोज : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारको असहयोगका कारण प्रदेश सरकारको बजेट कार्यान्वयन र सार्वजनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको बताउनुभएको छ । प्रदेशसभाको दोस्रोे अधिवेशनको ३२औँ बैठकको विशेष ( पुरा पढ्नुहोस्… )

कृषि ज्ञान केन्द्र स्थापना

सप्तरी, १८ असोज :कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको ( पुरा पढ्नुहोस्… )

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत

सर्लाही, १७ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक

Page 4 of 8« First...23456...Last »