१२ असोज, जनकपुरधाम: प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न ( पुरा पढ्नुहोस्… )
प्रदेश २
कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेन
५ असोज, सप्तरी: आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन । आइसोलेसनको खुल्ला प्राङ्गणमा शवलाई राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण ( पुरा पढ्नुहोस्… )
देशभर संविधान दिवस मनाइरहँदा प्रदेश २ भने संविधान दिवसमा मौन बस्ने
३ असोज, जनकपुरधाम : आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् । सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि ( पुरा पढ्नुहोस्… )
रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु
५ भदौ, वीरगञ्ज: कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ ।
‘राजपकडियागढ हिन्दूहरुको धार्मिकस्थल’
लहान, २६ चैत : प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले राजपकडियागढ हिन्दूहरुको पौराणिक धार्मिकस्थल रहेको बताउनुभएको छ ।
मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
धनुषा, १८ चैत : गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट
परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल
काठमाडौँ, १५ चैत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित
जिम्मेवारी बाँडफाँड नहुँदा सेवा प्रवाहमा अन्योल
जनकपुरधाम, १२ चैत : प्रदेश नं २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
जनकपुरधाम, १७ फागुन : प्रदेश नं २ सरकारले एक वर्षमा ३६ वटा विधेयक तयार गरी प्रदेशसभामा पठाउन सफल भएको छ ।
आधुनिक वधशाला र कृषि हाटबजार बनाइने
लहान, १० फागुन : प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार