रुपन्देही, २९ पुस : नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् ।
पर्यटन
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार
घोराही, २७ पुस : कुनै समय निकै चर्चामा रहेको विजौरी–९ को छिल्लीकोट पछिल्लो समय गुमनामजस्तै बनेको छ । धार्मिक आस्था र नेपालको बाइसे/चौबीसे
एशियाली पर्यटन महोत्सव हुँदै
भद्रपुर, २७ पुस : प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा
२५ प्रतिशतले बढ्यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटक
काठमाडौं , २५ पुस: नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या पौने २५ प्रतिशतले बढेको छ ।
तनहुँको पर्यटन प्रवद्र्धनमा जोड
काठमाडौँ, २४ पुस: पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।
‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा
काठमाडौँ, २४ पुस : नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
पर्यटक भित्र्याउन ‘ॐ पार्क’ निर्माण शुरु
पर्वत, २० पुस : सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यअनुरुप अहिले जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन
पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे
भद्रपुर, १९ पुस :अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ ।
मुस्ताङमा पर्यटक बढे
मुस्ताङ, १८ पुस : सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशत
बन्दीपुरमा डेढ लाख पर्यटक
दमौली, १८ पुस: एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् ।