२३ कात्तिक, काठमाडौं | एेतिहासिक सिन्धुलीगढीमा वीर गोर्खालीले तत्कालीन बिट्रिस कम्पनीका सेनालाई परास्त गरेका थिए । त्यस दिनको सम्झनामा सिन्धुलीगढीमा विजयोत्सव मनाउने गरिएको छ । संयोगले यस बर्ष अंग्रेजलाई हराएको २५० बर्ष पूरा हुँदैछ । ( पुरा पढ्नुहोस्… )
पर्यटन
अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरु
२१ कात्तिक, बेँसीशहर, लमजुङ । अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरुवात गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो । बेँसीशहरबाट खुदीसम्म निर्माण ( पुरा पढ्नुहोस्… )
जनकपुरधामका यात्रुलाई आधुनिक सुविधायुक्त बुध्द एयरले विमानबाट सेवा सुरु गरेको छ ।
१७ कात्तिक, जनकपुर । सन् २००८ देखि जनकपुरधाम उडान भर्दै आएको बुध्द एयरले कात्तिक १५ गते बुधबारदेखि एटिआर–७२ विमानबाट आफ्नो सेवा विस्तार गरेको हो । यसअघि बीचएयर क्राफ्ट १९०० डी र एटीआर–४२ बाट उडान भरिदैं आएको ( पुरा पढ्नुहोस्… )