मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

फलेवास, पर्वत, ३ असार:  मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु ( पुरा पढ्नुहोस्… )

भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

काठमाडौँ, ३१ जेठ : प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको ( पुरा पढ्नुहोस्… )

विकट गाउँको होमस्टेमा ३९ परिकार

फलेवास, पर्वत, ३० जेठ :  यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो ( पुरा पढ्नुहोस्… )

लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि

– ज्ञानेन्द्र न्यौपाने (रासस) रसुवा, २९ जेठ : स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड ( पुरा पढ्नुहोस्… )

गुर्जामा ‘छन्त्याल’ होमस्टे

बाबियाचौर, म्याग्दी, २८ जेठ : अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका ( पुरा पढ्नुहोस्… )

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

विराटनगर, २८ जेठ:  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा ( पुरा पढ्नुहोस्… )

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी वर्ष

काठमाडौँ, २७ जेठ :  नेपाललाई हिमालय प्रवेश मार्गका रुपमा स्थापित गराउने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन ट्राभल मार्ट(हिमाली पदयात्रा मेला)को तेस्रो संस्करण आगामी वर्ष जेठ २४–२६ (सन् २०१९ जुन ७ –९) काठमाडौँमा हुने भएको छ ( पुरा पढ्नुहोस्… )

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा रु ६४ लाख खर्च

सुर्खेत, २६ जेठ : कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ( पुरा पढ्नुहोस्… )

दुई वर्षमा दोब्बर होला त नेपाल आउने पर्यटक

– सिवी अधिकारी  काठमाडौँ, २५ जेठ :  सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक ( पुरा पढ्नुहोस्… )

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, २४ जेठ : नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ ( पुरा पढ्नुहोस्… )

Page 30 of 47« First...1020...2829303132...40...Last »