खप्तड आउने पर्यटक बढे

डोटी, ४ चैत : भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ ।

पर्यटनमा देखिएका उपलब्धि

काठमाडौँ, ४ चैत : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा

पर्यटन विकासका लागि राम्चेढुङ्गालाई घुम्टेसँग जोड्दै

गलकोट, ३० फागुन : पर्यटकीय विकासका लागि जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धुरीसँग राम्चेढुङ्गालाई जोड्न त्यहाँ प्रवद्र्धन गर्न थालिएको छ ।

रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

बेझाड, ३० फागुन: रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गा

पर्यटन गुरुयोजनाका लागि एकजुट

बलेवा, २७ फागुन : पर्यटन गुरुयोजनाका लागि जिल्लाका सरोकारवाला एकजुट भएका छन् । बागलुङ पर्यटन विकास समितिको आयोजनामा

पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

बागलुङ, २५ फागुन  : बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दी, बेनी नगरपालिका–३ भकिम्लीसँग जोडिएको ( पुरा पढ्नुहोस्… )

गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु

गाईघाट, २४ फागुन : उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) ( पुरा पढ्नुहोस्… )

बन्दीपुरमा पर्यटक प्रहरी

दमौली, २१ फागुन : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा

‘गौरीगाउँ’लाई पर्यटनको केन्द्र बनाइँदै

लमही, १७ फागुन : दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको तुलसीपुर उपमहानगरपालिका–१० को गौरीगाउँ ताललाई पर्यटनको केन्द्र बनाउन थालिएको छ ।

कुइबाङ गाउँलाई पर्यटकको गन्तव्य बनाइने

कास्की, १४ फागुन: मर्दी हिमाल पदयात्रा मार्गमा पर्नेे माछापुच्छ«े गाउँपालिका–९ को कुइबाङ गाउँलाई ग्रामीण पर्यटनको केन्द्रका रुपमा विकास

Page 3 of 4712345...102030...Last »