विश्व पर्यटन दिवसको सन्दर्भमा सङ्ग्रहालयमा पर्यटकलाई स्वागत

पोखरा, १२ असोज:  विश्व पर्यटन दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतसहित

पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

बेँसीशहर, १२ असोज :  भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक ( पुरा पढ्नुहोस्… )

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री

काठमाडौँ, ११ असोज:  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय

पर्यटन दिवस : सुरक्षा सचेतना मोटरसाइकल यात्रा

काठमाडौँ, ११ असोज :  विश्व पर्यटन दिवसका अवसरमा महिलाको एक समूहले आज सचेतनामूलक मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । 
नासा नेपालको

सौराहा आउने पर्यटकलाई सिटी टुर

चितवन, ११ असोज : सफारी पर्यटनमा निर्भर सौराहाका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको पहिचान गरी शहरी यात्रा (सिटी टुर) को अवधारणा शुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुले आजबाट जिल्लाका सात गन्तव्यमा पर्यटक ( पुरा पढ्नुहोस्… )

कार्यालय सहयोगीका भरमा पर्यटन शाखा

भीमदत्तनगर, ११ असोज : सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मुलुकभित्र पर्यटकीय क्षेत्र चिनाउनेदिख पर्यटन गतिविधि बढाउँदै गरेका बेला पश्चिमी नाका गड्डाचौकीमा कार्यालय सहयोगीका भरमा विश्वपर्यटन दिवस मनाउनु परेको छ । ( पुरा पढ्नुहोस्… )

पहिलो पर्यटकलाई सम्मान

भद्रपुर, ११ असोज :पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित ( पुरा पढ्नुहोस्… )

पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी

काठमाडौँ, ११ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधँै नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ( पुरा पढ्नुहोस्… )

सन्दर्भ : विश्व पर्यटन दिवस, समृद्धिको आधारः पर्यटन

दमौली, १० असोज:
‘स्वर्गको टुक्रा हो कि धर्तीको भनौँ 
नेपालको बीचमा छ मेरो प्यारो तनहुँ’ 
तनहुँ क्यामिनका आरसी रेग्मीले रचना गर्नुभएको

स्यार्पू महोत्सव बिहीबार देखि

रुकुम पश्चिम, १० असोज: दोस्रो स्यार्पू पर्यटन महोत्सव बिहीबारदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले महोत्सवको उद्घाटन गर्नुहुनेछ । बाँफीकोट गाउँपालिकाको समृद्धिका लागि महोत्सव आयोजना गरिएको हो । यसअघि २०६७ सालमा पहिलो ( पुरा पढ्नुहोस्… )

Page 20 of 47« First...10...1819202122...3040...Last »