काठमाडौँ, १२ मङ्सिर : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले मजदूर सङ्गठनका माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ ।
पर्यटन
सङ्घीय पर्यटन ऐन ल्याउने अन्तिम तयारी
काठमाडौँ, १२ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सङ्घीय पर्यटन ऐन २०७५’ ल्याउने अन्तिम तयारी गरेको छ ।
चोभारमा खचाखच पर्यटक
कीर्तिपुर, ११ मङ्सिर: ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठीका नन्दराम महर्जनलाई कीर्तिपुरको चोभारले लोभ्यायो ।
पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै
टाडापानी, ११ मङ्सिर : “उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको
मजदूर सङ्गठनले टानमा तालाबन्दी
काठमाडौँ, १० मङ्सिर: तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् ।
स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा समावेश
वालिङ, १० मङसिर:संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय
आन्तरिक पर्यटकीयस्थल बन्दै रानी तलाउ
राँझा, ६ मङ्सिर: नेपालगञ्जस्थित पुनर्निर्मित रानीतलाउ आन्तरिक पर्यटकीयस्थल बन्दै गएको छ ।
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै
पोखरा, ६ मङ्सिर : पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै
पुस ५ देखि इलाममा पर्यटन महोत्सव
पशुपतिनगर ५ मङ्सिर : पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ ।
रुपन्देहीका तीन नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुँदै
खस्यौली, २ मङ्सिर :रुपन्देहीको दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रवद्र्धन गर्न थालिएको छ ।