प्रधानमन्त्रीओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता माधवकुमार नेपाल

झापा, ३ वैशाख : नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ । उहाँले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न ( पुरा पढ्नुहोस्… )

काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह

वालिङ, ३ वैशाख: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई ( पुरा पढ्नुहोस्… )

सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री डा शशाङ्क कोइराला

चितवन, २८ चैत : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । ( पुरा पढ्नुहोस्… )

नयाँ खालको विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ: पुष्पकमल दाहाल

काठमाडौँ, २८ चैत: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले सत्ता कब्जाको प्रयास भइरहेको बताएका छन् । शनिबार काठमाडौंको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले ( पुरा पढ्नुहोस्… )

लिए सपथ चार मन्त्रीले

काठमाडौँ, २७ चैत: पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज ( पुरा पढ्नुहोस्… )

गृहमन्त्री बादललाई माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौँ, २७ चैत: नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको ( पुरा पढ्नुहोस्… )

कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

काठमाडौँ, २६ चैत : नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा ९माओवादी केन्द्र० र ( पुरा पढ्नुहोस्… )

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

काठमाडौँ, २६ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ( पुरा पढ्नुहोस्… )

नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीद्वारा राजीनामा

गण्डकी, २५ चैत : नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा ( पुरा पढ्नुहोस्… )

तत्काल बन्दाबन्दी गर्ने योजना छैन : मन्त्री त्रिपाठी

काठमाडौ, २४ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले ( पुरा पढ्नुहोस्… )