देउवाले भने अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्

काठमाडौं,५ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । संसद ( पुरा पढ्नुहोस्… )

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं,१७ कात्तिक : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे ( पुरा पढ्नुहोस्… )

विप्लव:२० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा

२५ असोज, काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् । यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन ( पुरा पढ्नुहोस्… )

सजिलो छैन: चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने

२५ असोज, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको २८ महिना पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र सीमित छ,। तर, आगामी चैत अन्तिम ( पुरा पढ्नुहोस्… )

भालुवाङलाई राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध,बैठक अवरुद्ध

१९ असोज, बुटवल : प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका ( पुरा पढ्नुहोस्… )

नेविसंघ: बुटवलमा जारी आन्दोलनमा दमन गरिएको सरकारको पराजित मानसिकता

१९ असोज, काठमाडौं : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको ( पुरा पढ्नुहोस्… )

मन्त्री हेरफेर र संवैधानिक अंगका नियुक्तिका विषयमा चासो

६ असोज, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेर र संवैधानिक अंगका नियुक्तिका विषयमा चासो राखेका छन् । मंगलबार बसेको सचिवालय बैठकले चाँडो संवैधानिक परिषदको बैठक राखेर विभिन्न ( पुरा पढ्नुहोस्… )

बामदेवलाई राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

५ असोज, काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा ( पुरा पढ्नुहोस्… )

(नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

५ असोज, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका ( पुरा पढ्नुहोस्… )

(एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय

२६ भदौ, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन ( पुरा पढ्नुहोस्… )

Page 1 of 33012345...102030...Last »