इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ, १४ मंसिर : एभरेस्ट प्रिमियर लिग(इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ। इपिएलले  खेल तालिका अनुसार पुस ३ गते खेल उद्घाटन हुने   र सो खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। ( पुरा पढ्नुहोस्… )

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, १३ मंसिर : दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले ( पुरा पढ्नुहोस्… )

नेपाली तेक्वान्दोले हान्मदाङ खेल्ने

काठमाडौं १३ मंसिर  :  कम्बोडियामा हुने एसियन कुकिवन तेक्वान्दो हान्मदाङमा सहभागी हुने नेपाली तेक्वान्दो टोलीको बिदाई गरिएको छ । मंगलबार दिल्लीबजारमा आयोजित कार्यक्रममा ९ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी र सदस्य ( पुरा पढ्नुहोस्… )

रोहित शर्मा एकदिवसीय सिरिजका लागि नयाँ कप्तान

नयाँ दिल्ली, १२ मङसिर :  भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले मंसिर अन्तिम सातादेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नयाँ कप्तान रोहित शर्मालाई जिम्मेवारी दिएको छ। २४ मंसिरदेखि हुने तीन खेलको एकदिवसीय सिरिजमा भारतीय टिमको कप्तानी ( पुरा पढ्नुहोस्… )

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, ११ मंसिर: विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख ( पुरा पढ्नुहोस्… )

ओलम्पियन संगिनाद्वारा मतदान

जनताद्वारा जनप्रतिनिधी छनोट गरि राष्ट्रको विकास र निर्माणमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रतिनिधी सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन आज आईतबार छिटपुट घटनाका बावजुद सम्पन्न भएको छ । सो निर्वाचनका लागि राष्ट्रलाई अग्रता प्रदान ( पुरा पढ्नुहोस्… )

ज्ञान निकेतनको दुवै टोली फाइनलमा

काठमाडौं, मंसिर १० गते । ज्ञान निकेतन ‘ए’ र ‘बी’ दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ उपाधिका लागि भिड्ने भएका छन् । ज्ञान निकेतन ‘ए’ ले कन्स्टिलेसनको चुनौती ६५–३९ ले समाप्त पा¥यो । विजेताका ( पुरा पढ्नुहोस्… )

नेपालद्वारा चीन पचास रनले पराजित

काठमाडौँ, १० मंसिर : आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन ( पुरा पढ्नुहोस्… )

ज्ञान निकेतनको दुवै टोली सेमिफाइनलमा

काठमाडौं, मंसिर ९ गते ।ज्ञान निकेतनको ‘ए’ र ‘बी’ दुवै टोली दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ज्ञान निकेतन ‘ए’ ले जगत मन्दिरलाई ५३–२३ ले पराजित ग¥यो । ( पुरा पढ्नुहोस्… )

टाइम्सलाई अल्फ बिटा फुटसल उपाधि

टाइम्स इन्टरनेसनल कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शंखमूल फुटसलमा भएको फाइनलमा टाइम्सले आईडियल कलेजलाई टाइ ब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । टाइम्सबाट विवेक गुरुङ, सन्तोष महत, अनिश कार्की, ( पुरा पढ्नुहोस्… )

Page 245 of 251« First...102030...243244245246247...250...Last »