सिटी सेमिफाइनलमा डर्टमुन्डलाई हराउँदै

वैशाख २ : जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वल्भ्सको संघर्षपुर्ण जित ट्राओरेको गोलमा

चैत २८: इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड एडमा ट्राओरेले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा वल्भ्सले फुलहममाथि १–० को संघर्षपुर्ण जित हात पारेको छ । क्राभेन कटेजमा शुक्रबार राति भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा ( पुरा पढ्नुहोस्… )

आर्सनल रोकियो,भिल्लारियल विजयी

चैत २७ : युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले जित हात पार्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई उसकै मैदानमा १–० ले हराएको ( पुरा पढ्नुहोस्… )

रोमासँग आयाक्सको हार

चैत २७ : डच क्लब आयाक्सले युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा इटालियन क्लब रोमासँग हार बेहोरेको छ । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा आयाक्सले रोमासँग २–१ को हार बेहोरेको हो । आयाक्सले पहिलो हाफमा ( पुरा पढ्नुहोस्… )

म्यानचेस्टरको जित रासफोर्ड र फर्नान्डेसको गोलमा

चैत २७ : मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब ग्रानडालाई पराजित गरेको छ । युनाइटेडले ग्रानडालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ( पुरा पढ्नुहोस्… )

चेल्सीको सहज जित पोर्टाेमाथि

चैत २६ : मासन माउन्ट र वेन चिलवेलको गोल मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गरेको छ । रोमन सान्चेज पिजुवान सेभिया स्पेनमा बुधबार राति भएको खेलमा ( पुरा पढ्नुहोस्… )

११ अंकको अग्रता इन्टर मिलानको

चैत २६ : इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि यात्रालाई थप मजवुत बनाउँदा शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा सस्सुलोमाथि २–१ को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेपछि ( पुरा पढ्नुहोस्… )

रोनाल्डो र डिबालाको गोलमा युभेन्टसको जित

चैत २६ : सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा नेपोलीलाई २–१ ले पराजित गरेको छ । एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलमा पाहुना टोलीका लोरेन्जो इन्सिग्नेले ( पुरा पढ्नुहोस्… )