कम्पनी जीमनी ट्रान्सले भोलि शनिबार देखि कोरियाबाट आफ्नो सेवा शुरु गर्ने

काठमाडौं, कात्तिक २४| कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जीमनी ट्रान्सले भोलि शनिबार देखि कोरियाबाट आफ्नो सेवा शुरु गर्ने भएको छ। दक्षिण कोरिया सरकारले जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको ( पुरा पढ्नुहोस्… )

इलाम नगरपालिका–एक साँखेजुङमा पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु

२४ कात्तिक, मंगलबारे, इलाम । इलाम नगरपालिका–एक साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु भएको छ । पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो । रु ४० करोडको लागतमा निर्माण सम्पन्न ( पुरा पढ्नुहोस्… )

unique erase function हाइब्रिड प्रिन्टिङ सिस्टम नेपालमा सार्वजनिक

२४ कात्तिक, काठमाडौं । टोसिबा टिईसी कर्पोरेशन र वर्ल्ड डिस्ट्रब्युसन नेपालले संयूक्त रुपमा e-STUDIO4508LP series को मल्टीफङ्सन हाइब्रिड प्रिन्टिङ सिस्टम नेपालमा सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित एक समारोहकाबीच नेपाली बजारमा बिक्री तथा बितरणको लागि ( पुरा पढ्नुहोस्… )

विदेश जाने तयारीमा हुनुहुन्छ? सरकारले निःशुल्क दिने सीपमूलक तालिम लिएर जानु

२४ कात्तिक, काठमाडौं । हातमा कुनै सीप नभए पनि विदेश जाने तयारीमा हुनुहुन्छ ? केही समय पर्खनुस्, विदेशमा आफूलाई सजिलो होस् भन्ने चाहानुहुन्छ भने सरकारले निःशुल्क दिने सीपमूलक तालिम लिएर विदेश जान सक्नुहुन्छ । सरकारले ( पुरा पढ्नुहोस्… )

अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरु

२१ कात्तिक, बेँसीशहर, लमजुङ । अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्गको शुरुवात गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो । बेँसीशहरबाट खुदीसम्म निर्माण ( पुरा पढ्नुहोस्… )

ब्रोकर कम्पनीबाटै सेयर कर्जा

२० कात्तिक, काठमाडौं । धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनीहरले पनि मार्जिन कारोबार गराउन सक्ने वयवस्था गरेको छ । बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ जारी गर्दै यस्तो सुविधा दिएको हो । ब्रोकर कम्पनीहरुले आफ्नै ( पुरा पढ्नुहोस्… )

ओप्पोले ल्यायो एफ ५ स्मार्टफोन

नयाँदिल्ली । सेल्फी क्रान्तिको अगुवा ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ । ६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ ( पुरा पढ्नुहोस्… )

नेपाल सरकारले ३२ अर्ब रुपैयाँ नतिरेपछि मुुलुकभरका गुठी संस्थान धरासायी

काठमाडौँ । नेपाल सरकारले जग्गा उपभोग गरे वापतको झण्डै ३२ अर्ब रुपैयाँ नतिरेपछि मुुलुकभरका गुठी संस्थान धरासायी बनेका छन् । गुठी संस्थानका जग्गा उपयोग गर्नुका साथै तिनमा विभिन्न संघ संस्थाका भवन निर्माण गरेपनि सरकारले कुनै ( पुरा पढ्नुहोस्… )

जनकपुरधामका यात्रुलाई आधुनिक सुविधायुक्त बुध्द एयरले विमानबाट सेवा सुरु गरेको छ ।

१७ कात्तिक, जनकपुर । सन् २००८ देखि जनकपुरधाम उडान भर्दै आएको बुध्द एयरले कात्तिक १५ गते बुधबारदेखि एटिआर–७२ विमानबाट आफ्नो सेवा विस्तार गरेको हो । यसअघि बीचएयर क्राफ्ट १९०० डी र एटीआर–४२ बाट उडान भरिदैं आएको ( पुरा पढ्नुहोस्… )

Page 233 of 233« First...102030...229230231232233