२५ भदौ, काठमाडौं: निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओले नियमित सेवा थालेको छ । उपत्याकामा निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर ( पुरा पढ्नुहोस्… )
आर्थिक
आन्तरिक उडान प्रयोजन लागि अब नयाँ जहाज किन्न अग्रसर
२४ भदौ, काठमाडौं: सरकारले नेपाल एयरलाइन्सलाई आन्तरिक उडान प्रयोजनका लागि जहाज खरीद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । चिनियाँ जहाज थन्काएर सरकार अब नयाँ जहाज किन्न अग्रसर भएको हो । संस्कृति पर्यटन तथा नागरिक ( पुरा पढ्नुहोस्… )
एकअर्ब जोगायो पेट्रोलियम पाइपलाइनले वर्ष दिनमा
२४, भदौ, काठमाडौं: नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले ( पुरा पढ्नुहोस्… )
रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द
२३ भदौ, काठमाडौं : पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा ( पुरा पढ्नुहोस्… )
आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्था खुला हुने
२३ भदौ, काठमाडौं: आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ ( पुरा पढ्नुहोस्… )
राजश्व संकलन हुने सबै शाखा बैंक तथा वित्तीय काउन्टरहरु मंगलबारदेखि खुला हुने
२२ भदौं, काठमाडौं :मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ ( पुरा पढ्नुहोस्… )
२४ गतेपछि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउन तयारी सुरु
२२ भदौ, काठमाडौं : काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु भएको छ । लामो समय मालपोत कार्यालयहरु ( पुरा पढ्नुहोस्… )
शुक्रबार विदेशबाट ६५१ जना नेपाली घर फर्किए
१९ भदौ, काठमाडौं: शुक्रबार विदेशबाट ६५१ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार आज हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५६ जना नेपालीलाई काठमाडौं ल्याएको छ । शुक्रबार कोरियन एयरले सिओलबाट १९८ जनालाई ल्याएर काठमाडौं आएको ( पुरा पढ्नुहोस्… )
विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा अनुदान सहायता उपलब्ध
१९ भदौ, काठमाडौं : विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय ( पुरा पढ्नुहोस्… )
विहान ११ बजेसम्म खोल्न पाइने खाद्यान्न र तरकारीजन्य व्यवसाय
१७ भदौ, काठमाडौं: काठमाडौंमा खाद्यान्न, दूध, तरकारी तथा माछा मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन् ।