रोमाञ्चक विश्वकप फाइनलमा फ्रान्स विजयी, जित्यो दोस्रो विश्वकप उपाधि

आइतवार, असार ३१, २०७५ मस्को  :  विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो ( पुरा पढ्नुहोस्… )

डा केसीको जीवन रक्षा गर्नुपर्ने : उपनेता गच्छदार

विराटनगर, ३१ असार  :  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग ( पुरा पढ्नुहोस्… )

मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना

काठमाडौँ, ३१ असार :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको छ । मदन भण्डारी ( पुरा पढ्नुहोस्… )

उपरथी शाहलाई दज्र्यानी चिह्न

काठमाडौँ, ३१ असार  : प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति हुनुभएका सुवर्णबहादुर शाहलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको नेपाली सेनाको जनसम्पर्क ( पुरा पढ्नुहोस्… )

जडीबुटी निर्यात घट्यो

बागलुङ, ३१ असार  :  यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४÷७५ मा घटेको छ । गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकामा यो वर्ष जम्मा १७ हजार १९ ( पुरा पढ्नुहोस्… )

पर्यटन विकासका लागि पूर्वाधार जरुरी

धनगढी, ३१ असार : पर्यटनको प्रवद्र्धन एवं विकासका लागि यससम्बन्धी चाहिने आधारभूत पूर्वाधार जुटाउन पहल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज यहाँ आयोजित प्रदेश नं ७ को पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धी छलफल कार्यक्रमका ( पुरा पढ्नुहोस्… )

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पेरिस, ३१ असार :  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस ( पुरा पढ्नुहोस्… )

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

इस्लामावाद, ३१ असार :  पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ । इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको ( पुरा पढ्नुहोस्… )

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार  : आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ । गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा ( पुरा पढ्नुहोस्… )

अफगानिस्तानमा सर्वसाधारण मारिने क्रम झन् बढ्यो

काबुल, ३१ असार : अफगानिस्तानमा भइरहेको द्वन्द्वमा परी मारिने सर्वसाधारणको संख्या अघिल्लो वर्षको तुलनामा अहिले वृद्धि भएको छ । यो वर्षको गत छ महिनाको तथ्याङ्क हेर्दा लडाकूहरुको आक्रमण र आत्मघाती बम हमलामा परी मृत्यु हुनेहरुको ( पुरा पढ्नुहोस्… )

Page 1 of 1,73812345...102030...Last »