ललितपुरमा किरण बज्राचार्य,काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह

ललितपुरमा किरण बज्राचार्य,काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह

काठमाडौं,५ मंसिर: नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ ।

जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।