एक युवकको मृत्यु इलामको क्वारेन्टिनमा

४ जना कोरोना संक्रमितको मृत्यु पोखरामा

भदौ १, २०७७: सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षको एक पुरुषको मृत्यु भएको र भारतको हैदराबादबाट  गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए ।

उनको गएराति ११ः ५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ ।  गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी स्वाब सङ्कलन गरेको र युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो ।