किन यति धेरै महत्त्व दिन्छ ? भारतले भुटानसँगको सम्बन्धलाई

भदौ २, २०७६: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने भ्रमण सकाएर फर्किएका छन् । मोदीलाई भुटानमा त्यहाँ उनलाई राजकीय स्वागत गरिएको थियो ।

मोदी राजकीय भ्रमणको क्रममा अगस्ट १७ र १८ भुटानमा थिए । भुटानमा रहँदा उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा भुटानका नेताहरुसँग छलफल गरे ।

मोदीले भुटानमा सम्बोधन गर्दा १३० करोड भारतीयको मनमा भुटानको लागि विशेष स्थान रहेको बताए ।

‘मेरो अघिल्लो कार्यकालमा प्रधानमन्त्रीको रुपमा मेरो पहिलो विदेश यात्राको लागि भुटान रोजेको थिएँ । दोस्रो कार्यकालको सुरुमै भुटान आएर म निक्कै खुशी छु ।’

यस्तोमा प्रश्न उठ्छ कि आखिर भारतले भुटानलाई किन यति महत्व दिन्छ  ?

यसमा स्वभाविक रुपमा आउने जवाफ हो– भुटान भारतको सबैभन्दा नजिकको मित्र हो । दुई देशबीचको खास सम्बन्धको कारण भारतमा एउटा अनौपचारिक प्रथानै बनेको छ कि भारतका प्रधानमन्त्री, विदेश मन्त्री, विदेश सचिव, सेना प्रमुख र ‘रअ’ प्रमुखको पहिलो विदेश यात्रा भुटान हुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने भ्रमण सकाएर फर्किएका छन् । मोदीलाई भुटानमा त्यहाँ उनलाई राजकीय स्वागत गरिएको थियो ।