यी अभिनेत्री एक घण्टाभन्दा बढी सेक्सबिना बस्न सक्दिनन् !

यी अभिनेत्री एक घण्टाभन्दा बढी सेक्सबिना बस्न सक्दिनन् !

काठमाडौं ,साउन १२ : पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् ।

वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासामाथि खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलिङको शिकार हुनुपरेको थियो ।

आउटडोर हुँदा सेक्सबाट टाढा हुन्छन् आयुष्मान खुरानाः

वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले सेक्सबारे प्रश्न सोधेकी थिइन् । सुरुमा नेहाले आयुष्मानलाई सेक्सबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी सेक्स बिना बस्न सक्ने जवाफ दिए ।

भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिएः

नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । तर आयुष्मान यतिमा मात्रै रोकिएनन् । त्यसपछि उनी भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाई टिप्स दिन थाले ।

उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ । ’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’

स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको लागि गरिरहेका थिए ।

आयुष्मान र भूमिलाई पछिल्लो पटक ‘शुभ मंगल सावधान’ मा सँगै देखिएको थियो ।