आज कति पुग्यो देशको विनिमयदर ?

आज कति पुग्यो देशको विनिमयदर ?

असार ४, २०७६: नेपाल राष्ट्र बैंकले (असार ४) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८३ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ  ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा  र बिक्रिदर १३९ रुपैयाँ  ९८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  ५८  पैसा र बिक्रिदर ३६७ रुपैयाँ ५५ पैसा रहेको छ ।