बाजुराको पोरखे काँधमा हिउँको दृश्य

बाजुराको पोरखे काँधमा हिउँको दृश्य

सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।

बाजुरा, रासस सुदूरपश्चिम प्रदेश