किबी खेतीतर्फ आकर्षण

म्याग्दीमा फैलिँदै किबी खेती

अमरगढी, २६ पुस ९: डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् ।

सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किबी खेतीतर्फ आकर्षित भएका हुन् ।सदरमुकाम नजिकै पर्ने अमरगढी–१ भेटा, ७ पोखरा र ६ दमोडा वडामा पनि केही किसानले समूहगत रूपमा गत वर्षदेखि किबी खेती गर्दै आएका छन् ।

चार वर्ष पहिले साविक