प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

काठमाडौँ, २९ फागुन  ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ ।

कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराउनुभयो ।

कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो

Online Shopping in BangladeshCheap Hotels in Bangladesh