मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा शव फेला

woma sub -58574

उर्लाबारी, मोरङ, २० फागुन  :  मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् ।

सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो । (रासस)