५ न प्रदेश को मुख्य न्यायाधिबक्तामा ठाकुर प्रसाद डिसि नियुक्त

thakur

-उज्ज्वल आचार्य    

दाङ , २० फागुन : अधिवक्ता ठाकुरप्रसाद डिसी ५ नम्बर प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीले कानूनी सल्लाहकारको रुपमा मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री शंकर पोख्रेलले डिसीलाई मुख्य महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

उहाँको सपथ ग्रहण आज हुँदैछ